लकडाउनले २ महिना घरमै बसेका ५ वर्षे बालकलाई स्कूल ड्रेस नै ठीक भएन « Khabarhub

लकडाउनले २ महिना घरमै बसेका ५ वर्षे बालकलाई स्कूल ड्रेस नै ठीक भएन


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको छ । कोरोनाको संक्रमण नियन्त्रण र रोकथाम गर्न विश्वका धेरै देशले लकडाउन गरे ।

लकडाउनका कारण सबैको दैनिकी प्रभावित भयो । सबै मानिस घरभित्रै बसे । सामान्य अलि ठूलो उमेर भएका मानिसको शारीरिक वृद्धिमा त लकडाउनले खासै असर गरेन तर बालबालिकाको जीवनमा भने ठूलो उत्तारचढाव ल्याइदियो ।

यसको उदाहरण चीनका एक बालकमा पर्‍यो । उनी २ महिना घरमा थुनिए । जब लकडाउन खुलेर विद्यालय जानुपर्ने भयो अभिभावकलाई हम्मेहम्मे पर्‍यो । किनकि उनको स्कूल ड्रेस ठीक नै भएन । उनकी आमाले दु:ख गर्दै ड्रेस लगाइदिएको तस्वीर सामाजिक सञ्जालमा भेटिएका छन् ।

नेपालमा पनि लकडाउन भएको ७६ दिन पूरा भएको छ । तपाईं पनि ख्याल गर्नुहोस् है घरमा भएका बालबालिकाका कपडा कति साना भए । लकडाउनमा घरमै बसेका उनीहरुको तौल बढेसँगै शारीरिक रुपमा कति तन्दुरुस्त छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १ : ४१ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट