छोरी बलात्कारको आरोपमा बाबुलाई २५ वर्ष कैद सजाय « Khabarhub

छोरी बलात्कारको आरोपमा बाबुलाई २५ वर्ष कैद सजाय


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवन जिल्ला अदालतले छोरी बलात्कार गरेको आरोपमा बाबुलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आफ्नै १४ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा  चितवन कालिका नगरपालिका वडा नम्बर ४ का बाबुलाई जन्मकैदको फैसला गरेको हो ।

श्रीमती वैदेशिक रोजगारीमा रहेको हुँदा मादक पदार्थ सेवन गरी  घरमा आफुसङ्गै बसे‍की नाबालिका छोरीलाई पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख  थियो ।

पीडित बालिका अध्ययनरत स्कूलका शिक्षिकाहरुको सहयोगमा बालिकाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

कैद सजायको फैसलापछि अभियुक्तलाइ कारागार कार्यालय भरतपुर चितवनमा कैद सजाय भुक्तान गर्न पठाइको समेत अदालतले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : २६ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन