शिवसेना नेपालद्वारा दाङमा मसाल जुलुस प्रदर्शन  « Khabarhub

शिवसेना नेपालद्वारा दाङमा मसाल जुलुस प्रदर्शन 


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शिव सेना नेपालका कार्यकर्ताले आइतबार साँझ  दाङको तुलसीपुरमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्था पुनर्स्थापनासहित गणतन्त्र विरोधी नारा लगाएका थिए ।

शिव सेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारी र उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको हो।

जुलुसका स्यानीय युवाहरुकाे सहभागिता रहेको थियो । उनीहरुले राष्ट्रियता सम्बन्धी नारा लगाउँदै सीमा सुरक्षाको माग समेत गरेका थिए ।

पछिल्लो केही दिन यता शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा मसाल जुलुस प्रदर्शन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै