चितवनमा थपिए ७ जना कोरोना संक्रमित « Khabarhub

चितवनमा थपिए ७ जना कोरोना संक्रमित


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल भोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नयाँ थपिएका संक्रमतिहरु चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८, २०,२७,१९ र ११ का क्रमश १७, ३५ २३, ३५, १९ र २३ वर्षका पुरुष र १९ वर्षकी एक महिला रहेकी छन् ।

उक्त प्रयोगशालामा आज दिउँसो पनि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै आज मात्र भरतपुर अस्पतालको प्रयोगशालमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ३८ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले