अमेरिकामा २० लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा २० लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ४५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ९२४ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४१७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहान साढे ५ बजेसम्म १ लाख १४ हजार १५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ८४ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ७७३ जनामध्ये १६ हजार ९१४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ५ : ३९ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा