सीमासम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन « Khabarhub

सीमासम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै  नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह गठन भएको जानकारी दिएका हुन् ।

उनका अनुसार नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका