प्रदेश ३ का मुख्यमन्त्री पौडेल हावाहुरी प्रभावित क्षेत्रमा « Khabarhub

प्रदेश ३ का मुख्यमन्त्री पौडेल हावाहुरी प्रभावित क्षेत्रमा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोली आइतबार साँझ आएको ठूलो हावाहुरीका कारण बारा र पर्सा जिल्लामा धनजनको क्षति प्रभावित क्षेत्रमा पुगेको छ ।
सोमबार साँझ टोली हावाहुरी प्रभावित क्षेत्रमा पुगेको हो । टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनिया र कलैया अस्पतालमा पुगेर घाइतेलाई स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्री दुलालका अनुसार मुख्यमन्त्रीसहितको टोलीले पीडित परिवारको क्षतिग्रस्त घर र अस्पतालमा समेत पुगेर उनीहरुको अवस्थाको जानकारी लिनाका साथै सहयोगका लागि सबैलाई आग्रह गरेको छ । प्रदेश नं ३ बाट कलैया अस्पतालमा स्वास्थ्यकर्मी टोली पनि पुगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ४२ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना