नेपाल बंगलादेश बैंकले ल्यायो एक लाखको मुद्दती योजनामा एक लाखकै कोभिड-१९ बीमा « Khabarhub

नेपाल बंगलादेश बैंकले ल्यायो एक लाखको मुद्दती योजनामा एक लाखकै कोभिड-१९ बीमा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकलाई एक लाखको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ ।

अहिलेको स्वास्थ परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : ३० बजे

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त