सोमबार सुनको बजार मूल्य कति ? « Khabarhub

सोमबार सुनको बजार मूल्य कति ?


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्य सोमबार प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ७ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य पनि सय रूपैयाँ बढेको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ०५ बजे

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन्

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चार खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल

एमाले अध्यक्षमा केपी ओली तेस्रो पटक विजयी

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

एजेन्सी– थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार

दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया

काठमाडौं– तत्कालीन अवस्थामा २०७७ सालमा देखिएको नेकपाको तनावका कारण नेकपा