नेपालमा यसरी गरिन्छ जग्गा सम्बन्धि नाप मापन « Khabarhub

नेपालमा यसरी गरिन्छ जग्गा सम्बन्धि नाप मापन


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईं हामी धेरैको चासोको विषय बन्छ की जग्गाको मापन कसरी हुन्छ ?

जग्गाजमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ ।

वर्गफिट वा वर्गमिटर जग्गा मापनको मुख्य इकाई हो । तर ठाउँ विशेषमा जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ ।

चलनचल्ति अनुसार, तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।

त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनीमा जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् ।

यी इकाईलाई तल प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ३३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक