सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने « Khabarhub

सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेञ्चुरी कमर्सिय बैंक लि.को आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसाको ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ ८७ पैसा वितरण गर्न स्वीकृत प्राप्त भएकोमा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको पुन जानकारी गराएको छ ।

बैंकले यो विषम परिस्थितिमा शेयरधनीलाई केही राहत महसुस गराउने गरी स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँ २८ पैसाबाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम २३ करोड ९८ लाख ४० हजार ९३९ रुपैयाँ ९२ पैसा २०७६ फागुन ३० गते कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने जनाएको छ ।

बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ०४ बजे

बीमाले दिने र निजी पसलमा बिक्री हुने औषधिको गुणस्तरमा भिन्नता छैन 

काठमाडौं– स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न

सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका