ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण « Khabarhub

ब्राजिलमा कोरोनाको संक्रमण अझ बढ्दै, एकै दिन ३१ हजारमा संक्रमण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

वुधबार एकै दिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएको विहिबार पनि संक्रमितको संख्या ३० हजार नाघेको छ ।

विहिबार ३१ हजार ४७५ जना नयाँ संक्रमित फेला परेपछि ब्राजिलमा संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४६ हजार ६६५ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : १६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी