राष्ट्रियसभाबाट संविधान संसोधन विधेयक पारित गरिदै « Khabarhub

राष्ट्रियसभाबाट संविधान संसोधन विधेयक पारित गरिदै


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले संविधान संशोधन विधेयक पारित गर्दैछ ।

प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा ३२ गते छलफल गरी संसोधनका लागि दिइएको ७२ घण्टाको समय सकिएकाले आज पारित हुन लागेको हो ।

संसद सचिवालयले जारी गरेको सूचनामा आजको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथी छलफल गरी पारित गर्ने कार्यसूची रहेको उल्लेख छ ।

पारित गर्ने क्रममा दफावार छलफल हुने, छलफल पछि दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुने जनाइएको छ ।

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : ५६ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको