बलात्कार कसुरका कैदीको कारागारमा निधन | Khabarhub Khabarhub

बलात्कार कसुरका कैदीको कारागारमा निधन


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुन्धारास्थित केन्द्रीय कारागारमा बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको निधन भएको छ ।

ब्लड प्रेसरको समस्या रहेका उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिए ।

शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।

दिल प्रसादलाई अदालतले १३ वर्ष कैद साजय तोकेको थियो । उनी दुई वर्षदेखि केन्द्री कारागारमा बसिरहेका थिए ।

उनको शव अहिले वीर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : १६ बजे

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त गर्ने

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७