लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा | Khabarhub Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा उपचारत भएको पाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमले अस्पतालमा रहेका १६ जना कोरोना संक्रमित मध्ये ७ जना आइसियुमा रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार आइसियुमा रहेका सबै संक्रमितहरु पुरुष हुन् । उनीहरु रुपन्देहीका २ जना, नवलपरासीका २ जना, दाङका एकजना, कपिलवस्तुका एकजना र पाल्पाका एकजना हुन् ।

उनीहरु मध्ये एकजनामा मधुमेहको समस्या भएकाले धेरै समयदेखि आइसियुमा रहेका छन् भने अन्य ६ जना संक्रमितहरुमा कोरोनाको कडा खालको लक्षण अर्थात निमोनिया देखिएको छ ।

No photo description available.

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ३ : ३५ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी