प्रदेश १ का १४ वटै जिल्लामा कोरोना संक्रमण, ओखलढुंगामा पनि संक्रमण पुष्टि | Khabarhub Khabarhub

प्रदेश १ का १४ वटै जिल्लामा कोरोना संक्रमण, ओखलढुंगामा पनि संक्रमण पुष्टि


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ मा संक्रमणरहित रहेको ओखलढुंगामा पनि आइतबार कोरोना पुष्टि भएको छ ।

लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा पनि कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित व्यक्ति भारतको गोरखपुरबाट आएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ११ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी