बाराको फेटा पुगेर देउवाले भने– २५ लाख दिन्छु « Khabarhub

बाराको फेटा पुगेर देउवाले भने– २५ लाख दिन्छु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कलैया– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको हुरीले प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

सभापति देउवाले हावाहुरी पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार मध्याह्न बाराको फेटा गाउँपालिका पुगेका देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर रहेको पनि बताए ।

घाइतेहरुको उपचार, प्रभावितहरुको पुनस्र्थापनालगायत कार्यमा चुस्तता ल्याउनुपर्ने देउवाको भनाइ थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ०३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने