विदेशबाट आज १ हजार १६३ नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ? ( सूचीसहित) « Khabarhub

विदेशबाट आज १ हजार १६३ नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ? ( सूचीसहित)


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार विभिन्न मुलुकबाट १ हजार १६३ जना नेपालीको उद्धार गरिने भएको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार पनि विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् ।

आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १५८ यात्रु लिएर फर्किनेछ । त्यसैगरी स‌ंयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १५५ यात्रु ल्याउने छ ।

यसैगरी कुवेतबाट हिमालयलन एयरलाइन्सले १५४ जना यात्रु ल्याउने छ ।

नेपाल एअरलाइन्सको विमानले साउदीको जेद्दाबाट २६० समस्यामा परेका नेपाली लिएर आउँदै छ भने

आज कुबेतबाट १ सय ५० जना फर्किेन कार्यतालिका छ । कुवेतबाट जजिरा एयरको चार्टर्डमार्फत उनीहरुलाई नेपाल फर्काउन लागिएको वमानस्थल जनाएको छ ।

त्यसैगरी अमेरिकाबाट आज २८२ जना यात्रु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल आउने भएको छ । विमानस्थलका अनुसार मलेसियाबाट मलेसिया एयरलाइन्सले ४ जना यात्रु लिएर आउने छ ।

सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा उद्दार कार्यलाई निरन्तरता दिँदै आएको छ ।

 

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना