सप्तरीमा चट्यांङ लागेर एकको मृत्यु, दुई घाइते | Khabarhub Khabarhub

सप्तरीमा चट्यांङ लागेर एकको मृत्यु, दुई घाइते


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आज बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर  सप्तरी राजगढ गाउँपालिका-३ का २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षिय केसी साह र १८ वर्षिय आशा मण्डल १८ छन् । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ११ बजे

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

सिरहा– मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहामा करिब

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई