अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सवारी व्यवसायीकाे माग « Khabarhub

अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सवारी व्यवसायीकाे माग


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी व्यवसायीले अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन्।

नाडा अटोमोबाइल संघ नेपालका प्रतिनिधिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सवारी व्यवसायमैत्री मौद्रिक नीति ल्याउन माग गरेका हुन् ।

उनीहरूले राष्ट्रलाई आर्थिक समुन्नत र समृद्ध बनाउन सवारीसाधनको व्यापार अपरिहार्य रहेको बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गरी ९० प्रतिशत पुर्‍याउन माग गरेको संघले जनाएको छ।

भेटमा गभर्नर अधिकारीले अटोमोबाइल व्यवसायीलाई राहात महसुस हुने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : २२ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो