आज लागुऔषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस | Khabarhub Khabarhub

आज लागुऔषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाउंदैछन् । लागुपर्दाथको प्रयोग र अबैध व्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि मनाउन थालिएको दिवसको यस बर्षको नारा सबैभन्दा पहिला सुन भन्ने तय गरिएको छ ।

युवा तथा बालबालिकालाई लागु पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरुको भावना बुझ्न र सुन्न आवश्यक रहेकोमा नाराले जोड दिएको छ ।

विशेष गरी युवा पुस्ता लागुऔषधको दुर्व्यसनीमा फसेका कारण नागरिक स्वास्थ्य, सुरक्षा , मानवजातीको अस्तित्व र राज्यको सार्वभौमिकतामा नै जोखिम बढ्दै गएको पाइएको छ ।

विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समुहका रहेको राष्ट्रसंघको तथ्यांक छ ।

नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय महिला लागुपदार्थको दुव्यसनीमा फसेको विभिन्न अध्ययनले देखाएको छ । उक्त अवसरमा नेपालमा पनि गृहमन्त्री शक्ति बस्नेतले दिवसको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : ३१ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म