स्वदेश फर्कन चाहने जापानमा रहेका नेपालीले असार १६ सम्म फाराम भरिसक्नुपर्ने « Khabarhub

स्वदेश फर्कन चाहने जापानमा रहेका नेपालीले असार १६ सम्म फाराम भरिसक्नुपर्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानमा रहेका नेपालीले नेपाल फर्किनुपर्ने अवस्था रहेको भए यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको हो । समयमा फाराम नभरे तत्काल स्वदेश फर्कन नपाउने पनि दूतावासले जनाएको छ ।

दूतावासको पहलमा यसअघि जुन २० र २५ मा जापानमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याइएको थियो ।

‘उक्त मितिमा फाराम बन्द हुँदा फारा तत्पश्चात् फारा भर्न नमिल्ने र अन्य माध्यमबाट चार्टर उडानमा नेपाल जान पाउँ भनी आउने अनुरोधलाई समावेश गर्न नसकिने व्यहोरो समेत जानकारीका लागि अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ५४ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि