अफ्रिकामा अलपत्र नेपालीलाई ३ जुलाइमा उद्धार गरिने  « Khabarhub

अफ्रिकामा अलपत्र नेपालीलाई ३ जुलाइमा उद्धार गरिने 


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ ।

नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार ३ जुलाइ बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरबेजको क्युआर १४४८ नम्बरको चार्टर्ड जहाजले पहिलो उडान भर्नेछ ।

थापाले नेपाल फर्कन इच्छुक इथोपिया तथा अन्य नजिकका देशहरुमा रहेका नेपालीलाई २ जुलाइसम्म अदिस आइपुग्न अनुरोध गरेका छन् । यसरी फर्कन चाहाने नेपालीहरुले इजिप्टस्थित नेपाल दूतावासमा सम्पर्क राख्न भनिएको छ ।

थप उद्धार उडान नाइजेरिया, केन्या र युगान्डा, कङ्गो र दक्षीण अफ्रिकाका लागि पनि पहल  भइरहेको उनले बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ३७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली