सिद्धबाबामा पहिरोले सडक अवरुद्ध « Khabarhub

सिद्धबाबामा पहिरोले सडक अवरुद्ध


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लगातारको वर्षाका कारण सिद्धबाबा नजिकै पहिरो गएपछि आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विहान करिव ६ बजे पहिरो खसेपछि अवरुद्ध भएको हो । सडक  खुलाउने प्रयास भैरहेको प्रहरीले प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा जिल्लातिर सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ०२ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको