यमराजले नै किस गर्न कुनातिर बोलाएपछि... | Khabarhub Khabarhub

यमराजले नै किस गर्न कुनातिर बोलाएपछि…


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीन जना युवती एकैपटक मरेछन् र यमराज कहाँ पुगेछन् ।

पहिलो युवतीलाई यमराजले सोधे

यमराज : तिमीले कहिल्यै किस गरेको छौ ?

युवती : विवाह भन्दा पहिले नै गरेको छु

यमराज : त्यसो भए तिमी नर्कमा गइहाल

दोस्रो युवतीलाई यसराजले सोधे

यमराज : तिमिले कहिल्यै किस गरेको छौ ?

युवती : विवाह पछि गरेको छु ।

यमराजः त्यसो हो भने तिमी स्वर्गमा जाउ

तेस्रो युवतीलाई पनि यमराजले सोध

यमराजः तिमिले कहिल्यै किस गरेको छौ ?

युवती : अहिलेसम्म गरेकै छैन

यमराज : त्यसो भए यता कुनामा आउ  🙂  🙂  🙂

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४५ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको