बिहान भूलेर पनि नगर्नुहोस् यी काम « Khabarhub

बिहान भूलेर पनि नगर्नुहोस् यी काम


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर ज्योतिषशास्त्रमा उल्लेख गरिएका केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने गर्दछ।

आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ।

१) वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी तपाईले उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ। जसले तपाईलाई तनाव दिने गर्दछ।

२) तपाईको दिनको सुरुवात आफ्ना ईष्टदेवको ध्यान गर्नुहोस्। उनको दर्शन गर्नुहोस् । यसले तपाईलाई सकारात्मक ऊर्जा दिने गर्दछ। साथै तपाईको दिन राम्रो हुने गर्दछ।

३) यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ।

४) बिहान विहान यस्ता तस्वीर लगाउनुहोस्, जसले तपाईलाई सकारात्मक ऊर्जा दिनेछ। जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल ।

५) बिहान नास्ता गर्ने समय कुनै पशु वा कुनै गाईको नाम नलिनु शुभ मानिन्छ। यसो गर्दा तपाईको दिन राम्रो बित्ने गर्दैन्।

६) ओछ्यानबाट उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हाथको सत्केला हेर्नु शुभ मानिन्छ। यसो गर्नु निकै राम्रो मानिन्छ। यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ। हामीले आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ४४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर