कर्णाली नदीमा डुंगामाथि गाडी ! « Khabarhub

कर्णाली नदीमा डुंगामाथि गाडी !


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली र बर्दिया जोड्ने पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । जसका कारण कैलाली र बर्दियाबाट आवत जावत गर्ने सर्वसाधारणले टीकापुर नगरपालिका– ५   दौलतपुरस्थित कर्णाली नदीमा जोखिमपूर्ण रुपमा स्टीम्बर (डुंगा) बाट यात्रा गर्दै  आएका छन् ।

कैलाली र बर्दियाबाट कर्णाली नदीमा दुङ्ंगाको भरमा दैनिक ५ हजारभन्दा बढी मानिस यही बाटोबाट आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  २ : ५९ बजे

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका