अजयको ‘मैदान’ सन् २०२१ मा रिलिज हुने « Khabarhub

अजयको ‘मैदान’ सन् २०२१ मा रिलिज हुने


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ । अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए ।

यो फिल्म फुटबलको कथामा आधारित छ । अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन् । सैयदलाई भारतमा भारतीय फुटबलका संस्थापक पिता पनि भन्ने गरिन्छ । उनी सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टिमका म्यानेजर थिए ।

फिल्मलाई अमित शर्माले निर्देशन गर्नेछन् । यसअघि उनले ‘बधाई हो’ निर्देशन गरेका थिए । जुन बलिउडमा लोकप्रिय भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ४६ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक