तामाको भाडा र औठी प्रयोग गर्नुका १० फाइदा | Khabarhub Khabarhub

तामाको भाडा र औठी प्रयोग गर्नुका १० फाइदा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तीन धातु अर्थात सुन, चाँदी र तामालाई पवित्र मानिएको छ ।

पूजापाठसहित धार्मिक काममा पनि यी धातुको प्रयोग गर्नु भनिएको छ । हिन्दु धर्म र ज्योतिषशास्त्र भित्र नौवटा ग्रह रहेको उल्लेख छ ।

ज्योतिष शास्त्रमा हरेक ग्रहको दोष निवारणका लागी फरक फरक धातुको ग्रहण गर्नुपर्दछ ।

ग्रहका राजा सुर्य हुन् भने सुर्यको धातु तामा हो । तसर्थ मानिसहरु तामाको औंठी लगाउने गर्दछन् । तामाको औठी लगाउँदा यी फाइदा मिल्दछ :

१. तामाको औठी धारण गर्दा सूर्यका साथै मंगलको अशुभ असर पनि कम ह्न्छु ।

२. यसले सूर्यको बल बढाउँछ साथै परीवारलाई सूर्यको कृपा प्राप्त भई मानसम्मान पाइन्छ ।

३. कुण्डलीको सूर्य दोष हटाउन सुर्यको औंला अर्थात् अनामिकामा यो औंठी लगाउनुपर्दछ ।

४. तामाको औंठी धारण गर्दा यसको औषधीय गुण शरीरले प्राप्त गर्दछ ।

५. तामाको औठीं लगाउँदा यसले रगत सफा गर्नमा समेत मद्दत पुर्याउँछ ।

६. तामाको भाडाँमा राखिएको पानी पिउनु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

७. यसको धारणको प्रभाव पेटसम्म पुग्दछ र पेटको रोग लाग्ने संभावना कम हुन्छ ।

८. तामा औंलामा लगाउँदा यसले छाला चम्किलो हुन्छ ।

९. आयुर्वेद अनुसार तामाको भाँडोको प्रयोगले रोगप्रतिरोधक क्षमता बढाउँछ ।

१०. अन्य धातुको भाडाँमा भन्दा तामाको भाडाँमा बाहिरी किटाणुको प्रभाव कम हुन्छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ११ बजे

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति