गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुग्यो


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तिअनुसार तनहुँ, बागलुङ र म्याग्दीका एकएक जना गरी थप तीन जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमित संख्या १ हजार ११६ पुगेको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङ गल्कोटकी २४ वर्षीय महिला, तनहुँको म्याग्देका २९ वर्षीय पुरूष र म्याग्दी बेनकीका ३३ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १२ : ०० बजे

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ

सिरहा – सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने