ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६५९ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार १५१ पुगेको हो ।

ब्राजिलमा एकै दिन २५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १८ लाख ६६ हजार १७६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८० हजार ५१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी