हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न « Khabarhub

हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुरक्षा र सरसफाई प्रोटोकल सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोकल अफ्टर स्कूलले सञ्चालन गरेको अनलाइन प्रशिक्षणमा सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने लक्ष्यका साथ सञ्चालन गरिएको ग्लोकल अफ्टर स्कूलले जनाएको छ ।

होटल, ट्राभल र टुरिज्म उद्योगका सदस्यहरूलाई सुरक्षा प्रोटोकलको बारेमा जानकारी गराउने लक्ष्यका साथ जुलाई २ तारिख सुरु भएको प्रशिक्षण १२ जुलाइमा सकिएको थियो ।

अहिलेको महामारीक अवस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखी प्रशिक्षणको सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : ०७ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने