टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक « Khabarhub

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक टोकियो ओलम्पिकले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन जुलाई २३ मा हुनेछ ।

यदयपि खेलका प्रतिस्पर्धा भने जुलाई २१ देखि नै सुरु हुनेछन् । कोरोना भाइरसको महामारीले एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । अगस्ट ८ सम्म चल्ने प्रतियोगितामा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर