भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत « Khabarhub

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण ब्रेकथ्रु भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यमा यसबारे उल्लेख छ ।

वक्तव्यको आठौँ बुँदामा हाल एकतर्फी रुपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई द्वितर्फी बनाउन दुबै पक्ष सहमत भएको जनाइएको छ ।

यसको मोडालिटी तय गर्नका लागि प्राविधिक परामर्श गरिने छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : २९ बजे

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत

काठमााडौं- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण

नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय

नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो