कम्मरमा कसिलो पेटी बाँध्दा निम्तने खतरा « Khabarhub

कम्मरमा कसिलो पेटी बाँध्दा निम्तने खतरा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यालयमा काम गर्नेहरु हुन् वा शैक्षिक संस्थामा अध्ययन गर्नेहरु अधिकाशं मानिस पेन्ट सर्टसँग बेल्ट अर्थात पेटी बाध्ने गर्दछन् ।

अझ पुरुषहरुमा पेटी बाध्ने बानि हुन्छ । पेटीले पेन्टलाई कम्मरको ठीक ठाउँमा रहन मद्दत पुर्याउँछ भने सर्टलाई समेत पेन्टबाट बाहिर निस्किन दिदैन । तर कतिपय अवस्थामा भने पेटी बाध्ने बानि हानिकार हुनसक्छ ।

अक्सर पेटी बाध्नेहरु कम्मरमा टाइट (कसिलो) पेटी बाध्ने गर्दछन् । यस्तोमा कम्मरको नसा च्यापिनुको साथै अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गराउँछ ।

कम्मरमा कसिलो पेटी बाध्दा निम्न समस्या देखा पर्दछन् :

१. गर्भवती महिलाले भुलेर पनि कसिलो बेल्ट लगाउनु हुदैन, अन्यथा गर्भ खेर जान सक्छ ।
२. कसिलो पेटी लगाउँदा शरीरमा राम्रोसंग रक्त सञ्चार हुन पाउदैन ।
३. कसिलो पेटीको डाम रहदाँ यसले चिलाउने समस्या निम्त्याउने गर्दछ ।
४. लामो समय कसिलो पेटी बाध्दा पेल्भिक क्षेत्रमा दबाब पर्दछ र स्पर्मको संख्या घटाउँछ ।
५. कसिलो पेटी बाध्दा कालान्तरमा सन्तान उत्पादन क्षमतामा प्रभाव पर्दछ ।
६. लामो समय कसिलो पेटी बाध्दा खाना राम्ररी पच्न पाउँदैन ।
७. कसिलो पेटी बाध्दा कब्जियतको समस्या हुने गर्दछ ।
८. यस्तो बानीले खुट्टाको हड्डि कमजोर पार्दछ ।
९. कसिलो पेटी बाध्दा खुट्टा सुन्निने समस्या देखा पर्दछ ।
१०. अधिकाशं मानिसमा यस बानिले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।
११. कतिपय अवस्थामा यस्तो बानीले एसिडिटीको समस्या पनि गराउँछ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : १७ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,