ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी « Khabarhub

ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलको सडकमा ठूलो ढुंगा खस्दा यातायात अवरुद्ध भएको छ । उक्त सडक अहिले खुलाउने प्रयास भइरहेको छ ।

अविरल वर्षाका कारण गएराति बाग्लुङ–पोखरा सडकखण्डमा ठूलो ढुंगा खसेको थियो । अवरुद्ध सडक पन्छाउन स्काभेटरको प्रयोग गरेर ढुंगा फाल्ने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतबाट गएको ५ जनाको टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : १२ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान