स्वरुप नै परिवर्तन गरेर फिल्म खेल्ने बलिउडका ५ कलाकार « Khabarhub

स्वरुप नै परिवर्तन गरेर फिल्म खेल्ने बलिउडका ५ कलाकार


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्ममा कथाले मागे जस्तै दुरुस्त अभिनयका अलावा गेटअपमा पनि विशेष ध्यान दिनु पर्दछ । यस मामलामा बलिउड निकै मेहनत गर्दै आएको छ ।

बलिउडका यस्ता कैयौं स्टारहरु छन् जसले फिल्मको कथाका लागी आफ्नो लुकलाई परिवर्तन गरेका छन् । आज हामी बलिउडका यस्तै केहि स्टारका बारेमा चर्चा गर्नेछौ जसले कथाको माग अनुसार आफ्नो लुकलाई डार्क स्कीन अर्थात कालो रंग बनाएर अभिनय गरे ।

१. आलिया भट्ट
बलिउड अभिनेत्री आलिया भट्टले फिल्म उड्ता पञ्जाबमा एक बिहारी युवतीको भुमिका निर्वाह गरेकि थिइन् । फिल्मको कथा अनुसारको भुमिका निर्वाह गर्न उनले आफ्नो अनुहारलाई डार्क बनाउनु परेको थियो ।

२. रणवीर सिंह
बलिउड अभिनेता रणवीर सिंहले फिल्म गल्ली बोयमा एक निम्न वर्गिय युवकको भुमिका निर्वाह गरेका थिए । मुम्बईको निम्न परिवारको युवकको भुमिका निर्वाह गर्न उनले आफ्नो स्कीन टोनलाई टार्क बनाएका थिए ।

३. भूमी पेडनेकर
आयुष्मान खुरानाको फिल्म बालाको भुमिकाका लागी अभिनेत्री भूमि पेडनेकरले डार्क फेस भएको युवतीको भुमिका निर्वाह गरेकि थिइन् ।

४. ऋतिक रोशन
ऋतिक रोशनले फिल्म सुपर ३० का लागी आफ्नो स्कीन टोनलाई ब्राउन बनाएका थिए । उनले फिल्ममा प्रोफेसर आनन्द कुमारको भुमिका निर्वाह गरेका थिए ।

५. सान्या मल्होत्रा र राधिका मदान
विशाल भारद्वाजको फिल्म पटाखामा अभिनेत्री सान्या मल्होत्रा र राधिका मदानले कथा अनुसार आफ्नो लु्क्सलाई परिवर्तन गरेका थिए । उनीहरुले फिल्मका लागी आफ्नो अनुहारलाई डार्क बनाएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : १५ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि