बढ्दो गर्मीमा शरीर शितल पार्ने ८ उपाय « Khabarhub

बढ्दो गर्मीमा शरीर शितल पार्ने ८ उपाय


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले मध्य साउन । स्वभावतः यो समय प्रचण्ड गर्मी रहने गर्दछ ।

गर्मीले हाम्रो शरीरमा बिभिन्न एर्लजी सहित स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । तसर्थ शरीरलाई गर्मीबाट टाढा राख्न केहि कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ ।

हामी शरीरलाई शितल राख्न सकिने केहि टिप्सहरु दिदैछौ ः

१. यो मौसममा शरीरलाई शितल राख्न प्रशस्त पानी पिउनु पर्दछ ।
२. दही, लस्सी, मोही, जुस, काक्रो, खरबुजा लगायतका फलफूल खानु पर्दछ ।
३. गर्मीको प्रभावबाट शरीरलाई बचाउन नरिवलको पानी पिउनु लाभदायी हुन्छ ।
४. हरेक दिन खानामा मौसमी तथा हरिया सागसब्जीको सेवन गर्नु पर्दछ ।
५. शरीरलाई शितल राख्न ड्राई फुट्स ओखर, बदाम, काजु पनि खान सकिन्छ ।
६. गर्मीबाट बच्न पुदिना, कागती र पानी पिउनु लाभदायी हुन्छ ।
७. गर्मी मौसममा पीरो, अमिलो तथा मसलेदार खाना खानु हुदैन ।
८. यो मौसममा सकेसम्म माछामासु लगायतका हाई क्यालोरीको परिकार खानु हुदैन ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : २४ बजे

‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’

काठमाडौं – नयाँ वर्षको बिदा उपभोग गर्ने गरी प्रदर्शनमा आएका

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय

सन फार्माले अर्गानन किन्न सहमति

मुम्बई– भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र