प्रहरीले बरामद गरेको १५ किलोमध्ये आधा किलो मात्र सक्कली सुन « Khabarhub

प्रहरीले बरामद गरेको १५ किलोमध्ये आधा किलो मात्र सक्कली सुन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सुनमध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्कली पाइएको बताए ।

मंगलवार प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पेस्तोल बरामद गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रहरीले बताएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ३८ बजे

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय

सन फार्माले अर्गानन किन्न सहमति

मुम्बई– भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

चट्याङ लागेर दुई जनाको मृत्यु

प्युठान– गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र