उत्तर पूर्वका कम्तीमा १९ सीट जित्ने भाजपाको दावी « Khabarhub

उत्तर पूर्वका कम्तीमा १९ सीट जित्ने भाजपाको दावी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय जनता पार्टी (भाजपा)का नेता तथा आसाम सरकारका मन्त्री हिमान्तविश्व शर्माले उत्तरपूर्वका कम्तीमा १९ सिटमा आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।

उत्तर पूर्वमा रहेका लोक सभाका २५ सिट मध्ये कम्तीमा १९ र बढीमा २१ सिटमा भाजपाले जित्ने उनले दाबी गरे ।

यस क्षेत्रका काँग्रेस बढारीने उनले बताए । काँग्रेसको विचारधारा यस क्षेत्रका जनताले पुरै अस्वीकृत गरेकाले काँग्रेसले हार्ने उनको तर्क छ । प्रधानमन्त्री नरन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री हुने दावी गर्दै उनले जनताले त्यही नै चाहेको बताए ।

उनले मोदीलाई लामो समय प्रधानमन्त्री देख्न चाहेको दावी पनि गरे । त्यसका लागि यस क्षेत्रको कुल २५ मध्ये १९ देखि २१ सिटमा भाजपा विजयी हुने मन्त्री शर्माले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ३० बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी