पहिरोमा पुरिएर एक बालक बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर एक बालक बेपत्ता


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोट भेरी नगरपालिका-७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका छन । अर्का बालक घाइते भएका छन् ।

घर नजिकैको पाखोमा बाख्रा चराउन गएका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका हुन ।

बाख्रा गोठालो गएका धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुरलाई एक्कासी आएको सुख्खा पहिरोले पुरेर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर गम्भीर घाइते भएका छन्।

हात र टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १ : २२ बजे

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा