यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर « Khabarhub

यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर रिलिज गरिएको छ । नेटफिल्क्सले निर्माण गरेको यो फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्ममा जाह्नवी कपूरले भारतीय एअरफोर्स कमाण्डरको भूमिका निभाएकी छिन् । उनीसँगै फिल्ममा पंकज त्रिपाठी र अंगद बेदीको पनि शीर्ष भूमिका देख्न सकिन्छ ।

गुञ्जन सक्सेनाको जीवनमा आधारित यो फिल्ममा उनको संघर्षको कथा प्रस्तुत गरिएको छ । गुञ्जन सक्सेनाका पिताको भूमिकामा पंकज त्रिपाठीले अभिनय गरेका छन् ।

ट्रेलरमा कारगिल युद्धको केही झलक पनि देख्न सकिन्छ । यो फिल्म भारतकी पहिलो लडाकू पाइलटको गौरवको कहानी हो । सन् १९९९ मा भएको कारगिल लडाइँमा गुञ्जन सक्सेनाले आफ्ना कैयन् साथीको ज्यान बचाएकी थिइन् ।

उनको जीवनमा आधारित यो फिल्ममा यही अगस्त १२ मा नेटफिल्क्समा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : २४ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट