ब्राजिलमा कोरोना : संक्रमितको संख्या साढे २७ लाख, मृतक ९४ हजार बढी « Khabarhub

ब्राजिलमा कोरोना : संक्रमितको संख्या साढे २७ लाख, मृतक ९४ हजार बढी


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  ब्राजिलमा साढे २७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १७ हजार ९८८ जनामा  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ५१ हजार ६५५ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५७२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ७०२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख १२ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ६४४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ०१ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको