गायिका बन्दै अनु « Khabarhub

गायिका बन्दै अनु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका अनु शाहले एक गीतमा स्वर दिएकी छिन् । उनले बुधवार ‘मेरो सम्झनामा’ बोलको गीतमा स्वर दिएकी हुन् ।

दर्जनौं फिल्ममा अभिनय गरेकी अनु पछिल्लो समय फिल्ममा देखिएकी छैनिन् । केही समयअघि उनले धेरै फिल्म नबनेकाले फिल्ममा अफर कम आएको बताएकी थिइन् ।

अझै सार्वजनिक भइनसकेको उक्त गीतका शब्द पत्रकार शान्तिप्रियले लेखेका हुन् । यस्तै गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

यसअघि नायिका निरुता सिंह, रेखा थापा लगायतले पनि गीतमा आवाज दिएका छन् । तर, गायकका रुपमा कोही सफल हुन सकेनन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ५२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा