सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले इटालियन क्लब रोमालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

खेलको २२औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए । यूसुफ एन नेसरीले ४४औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जीत सुनिश्चित गरेका थिए ।

क्वाटरफाइनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि समेत जीतेको छ । लगातार तीन पटकसहित पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिको खोजिमा छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ०१ बजे

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।