सुशान्त केश: रियासहित ६ जनाविरुद्ध सीबीआईले दर्ता गर्‍यो एफआईआर « Khabarhub

सुशान्त केश: रियासहित ६ जनाविरुद्ध सीबीआईले दर्ता गर्‍यो एफआईआर


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या केशमा सीबीआईले ६ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।

सीबीआईले सुशान्त राजपूतकी प्रेमिका रिया चक्रवर्ती, शोविक चक्रवर्ती, इन्द्रजीत चक्रवर्ती, सन्ध्या चक्रवर्ती, स्यामुअल मिरांडा र श्रुति मोदीलाई आरोपी बनाएको छ ।

अब सीबीआईको मुद्दा यी ६ जना वरिपरि घुम्नेछ ।

रिया चक्रवर्ती सुशान्तकी गर्लफ्रेण्ड थिइन् । उनीमाथि सुशान्तलाई आत्महत्या गर्न उक्साउने, पैसाको हेराफेरी गर्नेजस्ता आपराधिक कार्य गरेको आरोप छ ।

यसअघि सुशान्तका पिता के के सिंहले पनि रियाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सीबीआईले रियाका भाइ सोविक चक्रवर्तीलाई पनि आरोपी भनेको छ । उनी सुशान्तका साथ ३ कम्पनीका निर्देशक पनि थिए । सोविक प्रायः सुशान्तको घर आउने जाने गरिरहन्थे ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ३६ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट