ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९९ हजार भन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९९ हजार भन्दा बढीको मृत्यु


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ५८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ६८ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९८ हजार ६६८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : २४ बजे

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित