ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु « Khabarhub

ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा  ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् ।

आइतबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र  शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ जनाको ठेगाना खुल्न सकेको छैन । घाईतेहरु अबुधाबिस्थीत खालिफा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिदाँ दुर्घटना भएको युएई प्रहरीले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई पुगेका नेपाली कामदार सडक दुर्घनमा  प्रत्येक वर्ष ज्यान गुमाई रहेको पाइन्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ५२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र