कोरोना कहर : काठमाडौं-१० मा कडाइ, चिया तथा फुटपाथ पसल सञ्चालनमा समेत रोक « Khabarhub

कोरोना कहर : काठमाडौं-१० मा कडाइ, चिया तथा फुटपाथ पसल सञ्चालनमा समेत रोक


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर १० क्षेत्रमा थप कडाइ गरिएको छ ।

वडा नम्बर १० ले एक सूचना जारी गर्दै सबै फुटपाथ पसल  तथा चिया पसल लगायत बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर बन्द गरिने वडा कार्यालयले जनाएको छ ।

त्यस्तै टेक अवेबाहेकका होटल रेस्टुरेन्ट र अन्य भिडभाड हुने ब्यवसाय बन्द गर्न आह्वान गरेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । काठमाडौं वडा नम्बर १० मा बानेश्वर क्षेत्र पर्छ ।

वडा १० ले जारी गरेको सूचना यस्तो छ-

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : २८ बजे

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले