यातायात कार्यालयको सेवा बन्द, लाइसेन्स र ब्लुबुक नवीकरण समेत रोकियो « Khabarhub

 यातायात कार्यालयको सेवा बन्द, लाइसेन्स र ब्लुबुक नवीकरण समेत रोकियो


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमित थपिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन्।

कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन्। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेको थियो।

अहिलेलाई सवारी चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण लगायतका सेवा बन्द हुने छन्। वाग्मति प्रदेश कार्यकालयले अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द गर्न भनेपछि उपत्यकाका कार्यालयबाट दिइने सेवा बन्द गरिएको हो।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : २१ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति